FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

181

२१ औँ गाउँ कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।

८०/८१

सूचना तथा समाचार

PDF icon karyapalika.pdf

182

हिउँदे मीनपचास विदा सम्बन्धी सूचना । (गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू सबै) ।

८०/८१

सूचना तथा समाचार

PDF icon suchana.pdf

183

लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon suchana.pdf

184

कृषि तथा पशु सेवा शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon prastab.pdf

185

सेवा करारमा विभिन्न रिक्त पदहरू माग गरिएको सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon Vacancy temporary.pdf

186

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon Putha Uttarganga Rural Municipality - (Rina)-18 baishakh 2080 NEP.pdf

187

बालमैत्री शिक्षण सिकाई सम्बन्धि तालिममा सहभागी सम्बन्धमा ।

८०/८१

सूचना तथा समाचार

PDF icon talim.pdf

188

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon aarthik.pdf

189

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

८०/८१

सूचना तथा समाचार

190

बालदिवस मनाउने सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon baldiwas.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//