FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

341

करार स्वयंसेवक शिक्षकहरुको लिखीत परीक्षा सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon करार स्वयंसेवक शिक्षकहरुको सूचना.pdf

342

करार स्वयंसेवक शिक्षकहरुको लिखीत परीक्षा सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

343

विद्यालयहरुले IEMIS Update गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

७७/७८

सूचना तथा समाचार

PDF icon notice for schools.pdf

344

नि मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

PDF icon नि मा वि शिक्षक विज्ञापन.pdf

345

मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

PDF icon मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना.pdf

346

दरखास्त फाराम

७७/७८

सूचना तथा समाचार

PDF icon उद्यम विकास सहजकर्ता र सूचना प्रविधि अधिकृतको पदका लागि दरखास्त फाराम

347

इञ्‍जिनियर तथा सब इञ्‍जिनियरको परीक्षाफल प्रकाशित गरिएको तथा करार सम्झौता गर्ने आउने सम्बन्धमा ।

७४/७५

सूचना तथा समाचार

PDF icon notice_technicals.pdf

348

मिति २०७५०४।२३ मा प्रकाशित सूचना अनुसार माग गरिएका प्राविधिक पदहरुकाे लागि छोटो सूची प्रकाशित गरिएको तथा अन्तरवार्ता सम्बन्धी सूचना

७५/७६

सूचना तथा समाचार

PDF icon short list.pdf

349

प्राविधिक कर्मचारी आवश्यकता सम्बन्धी सूचना

७५/७६

सूचना तथा समाचार

PDF icon प्राविधिक.pdf

350

मौजूदा सूचीमा समावेश हुनका लागि दिुनपर्ने निवेदन

७५/७६

सूचना तथा समाचार

PDF icon मौजूदा सूचीमा समावेशका लागि निवेदन.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//