FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

161

सेवा करारका विभिन्न पदहरूको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon suchana.pdf

162

महिला सम्बन्धी प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने बारे सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon suchana.pdf

163

अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon suchana.pdf

164

आगामी आ.व. २०८१।८२ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्ताप पेश गर्ने सम्बन्धी सूचना !!!

८०/८१

सूचना तथा समाचार

PDF icon school.pdf

165

साना सिँचाई कार्याक्रमको लागी पेश गर्ने सम्बन्धी सूचना !!!

८०/८१

सूचना तथा समाचार

PDF icon om.pdf

166

प्रस्तावना सहित कार्यसम्पादन सम्झौता गर्न आउने बारेमा सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon proposal.pdf

167

विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण अनुदानका लागि प्रस्ताव पेस गर्ने बारेमा सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon anudan.pdf

168

आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा समय तालिका सूचना प्रकाशित गरिएको सम्बन्धमा ।

८०/८१

सूचना तथा समाचार

PDF icon Timetable.pdf

169

आधारभूत तह कक्षा ८ को परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष तोकिएको सूचना

८०/८१

सूचना तथा समाचार

PDF icon supervisionop.pdf.pdf

170

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon suchana.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//