FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

141

कार्यक्रम संचालनको लागि आवेदन/प्रस्ताव गरिएको सुचना (एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय)

८१/८२

सूचना तथा समाचार

PDF icon Notice.pdf

142

शोक सभा हुने सम्बन्धी सूचना !!

८१/८२

सूचना तथा समाचार

PDF icon notice11.pdf

143

सार्वजनिक विदा सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

PDF icon सार्वजनिक विदा सम्बन्धी सूचना !!!

144

शोक वक्तव्य !!!

८१/८२

सूचना तथा समाचार

PDF icon upload.pdf

145

परिचयात्मक बैठक तथा गाउँ शिक्षा क्षेत्र योजना निर्माण कार्यक्रममा सहभागी सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

PDF icon suchana.pdf

146

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको प्रथम पटक प्रकाशन २०८१/०५/०७ गतेको सुचना ।

८१/८२

सूचना तथा समाचार

PDF icon Noticed.pdf

147

मौजुदा सुचि दर्ता सम्बन्धी सूचना ।

८१/८२

सूचना तथा समाचार

PDF icon Notice.pdf

148

उत्तरगङ्गा नदि र सानो भेरी नदिमा राखिएको ह्युम पाइप निकालिने सम्बन्धी सूचना !!!

८०/८१

सूचना तथा समाचार

PDF icon homepipe.pdf

149

सार्वजनिक विदा सम्बन्धी सूचना तथा शूभकामना ।

८०/८१

सूचना तथा समाचार

PDF icon suchana.pdf

150

श्रमधान रोजगार मेला*2081 मा सहभागीको लागि जानकारी सम्बन्धमा

८०/८१

सूचना तथा समाचार

PDF icon Д 9857880303, 9857880404.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//