FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

171

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धी सूचना !!!

८०/८१

सूचना तथा समाचार

PDF icon Noticed.pdf

172

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

Image icon suchana.jpg

173

सेवा करारमा कार्यालय सहायक पदपूर्ति गर्ने सम्बन्धी सूचना।

८०/८१

सूचना तथा समाचार

Image icon adsv.jpg

174

आ.व.२०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना !!!

८०/८१

सूचना तथा समाचार

PDF icon lija.pdf

175

EMIS अध्यावधिक तथा कक्षा ८ को परीक्षा सञ्चालन एवम व्यवस्थापन गोष्ठीमा सहभागी सम्बन्धमा ।

८०/८१

सूचना तथा समाचार

Image icon website_1.jpg

176

यस पुथा उत्तरगङ्गा गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षाको रजिष्ट्रेशन र आवेदन फाराम भराउने सम्वन्धी सूचनाः

८०/८१

सूचना तथा समाचार

PDF icon website upload.pdf

177

विद्यालयको अन्तिम लेखा परीक्षण सम्बन्धमा । (पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक एवम् समुदायमा सञ्चालित बालविकास केन्द्रहरू । )

८०/८१

सूचना तथा समाचार

PDF icon School suchana.pdf

178

पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८० मा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा ।

८०/८१

सूचना तथा समाचार

PDF icon nimantrana suchana.pdf

179

अन्तिम नतिजा एवम् उम्मेदवार सिफारिस गरिएको सूचना । (सूचना प्रविधि अधिकृत, MIS Operator, नायब कृषि प्राविधिक, नायब पशु सेवा प्राविधिक, अनमी, अहेब)

८०/८१

सूचना तथा समाचार

PDF icon result.pdf

180

लिखित परीक्षाको नतिजा र प्रयोगात्मक एवम् अन्तर्वार्ता परीक्षा कार्यक्रमको समय तालिका सार्वजनिक गरिएको सम्बन्धमा । (सूचना प्रविधि अधिकृत, MIS Operator, नायब कृषि प्राविधिक, नायब पशु प्राविधिक, अनमी, अहेब, हेभी सवारी चालक (एक्साभेटर चालक/ब्याक हो लोडर)

८०/८१

सूचना तथा समाचार

PDF icon Final notice all.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//