FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

271

जानकारी सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon Letter 2.pdf

272

निर्वाचन खर्च सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon निर्वाचन.pdf

273

विज्ञापन नं.९-०७८।०७९ (आधारभूत तह १-५) को लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता मिति तोकिएको सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon 1-5.pdf

274

विज्ञापन नं.०८-०७८।०७९ (आधारभूत तह ६-८) को लिखिता परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता मिति तोकिएको सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon 6-8.pdf

275

आधारभूत तह (६-८) को अन्तर्वार्ता परीक्षामा सहभागी सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon File 1.pdf

276

विज्ञापन नं.०७-०७८।०७९ (मा वि शिक्षक) माग सङ्ख्या १० को अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Ma vi.pdf

277

विज्ञापन नं. ०५-२०७८।०७९ अन्तर्गत कार्यालय सहयोगी र कार्यालय सहायक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon jpg2pdf.pdf

278

विज्ञापन नं. ११-२०७८।०७९ अन्तर्गत रोजगार सहायक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon employ.pdf

279

विज्ञापन नं. १०-२०७८।०७९ अन्तर्गत प्रारम्भिक बालविकास गा.पा.करार शिक्षक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Teacher.pdf

280

विज्ञापन नं. ०६-२०७८।०७९ अन्तर्गत कृषि सेवा भेटेरिनरी र कृषि प्रसार समुह ना.प.स्वा/से.प्रा र ना.प्रा.स. पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Veterinary.pdf, Image icon Untitled-1.jpg

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//