FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

301

१२ ‍‌‍‍‍औं अन्तराष्ट्रिय महिला दिवस मनाउने सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

302

गाउँपालिका अध्यक्ष कप समापन कार्यक्रम।

७८।७९

सूचना तथा समाचार

303

पशु सेवा शाखाबाट संञ्चालन हुने कार्यक्रमहरुको लागी प्रस्ताव पेश गर्ने सम्बन्धमा सूचना ।

७८।७९

सूचना तथा समाचार

PDF icon bhimsirpdf.pdf

304

प्रस्ताव आब्हान सम्वन्धी सूचना ।

७८।७९

सूचना तथा समाचार

PDF icon omsirpdf.pdf

305

प्रथम पुथा उत्तरगंगा गाउपालिका अध्यक्ष कप ।

७८।७९

सूचना तथा समाचार

306

१२औ गाउँ सभा

७८।७९

सूचना तथा समाचार

307

कोभिड-१९ को महामारीबाट प्रभावित अतिविन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धी सूचना ।

७८।७९

सूचना तथा समाचार

308

छात्रवृत्ति योजना कार्यक्रम प्रस्ताव पेश गर्न सम्बन्धमा सूनना ।

७८।७९

सूचना तथा समाचार

309

रुकमेली शहिद स्मृति ग्रामीण जलविद्युत सहकारी संस्था लि.लाई लेखा सहायक आवश्यक सम्बन्धी सूचना ।

७८।७९

सूचना तथा समाचार

310

सेवा करारमा ल्याब असिष्टेण्ट र अ.न.मी. लिने सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Notice For LAB ASS.-A.N.M.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//