FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

311

वै.उ.प्र.के./ग्रा.जी.न.उ.कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम (मेसन/डकर्मी) तालिमका लागि निवेदन दिने सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

PDF icon Information Letter.pdf

312

दौरा सुरुवाल सम्बन्धी सिलाई कटाई तालिम संचालन गरिने सूचना ।

७८।७९

सूचना तथा समाचार

PDF icon daura.pdf

313

सैलुन व्यवसाय सम्बन्धमा सिप विकास तालिम संचालन गरिने सूचना ।

७८।७९

सूचना तथा समाचार

Image icon sailun.jpg

314

अल्लो उद्योग गर्ने उद्यमीहरुलाई प्याकेजमा अनुदान दिने सम्बधमा सूचना ।

७८।७९

सूचना तथा समाचार

PDF icon aalo.pdf

315

श्री वडा कार्यालयहरु सबै, मतदाता नामावलीमा सहभागी सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

316

कार्यपालिका बैठकमा उपस्थिति हुने सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

PDF icon karyapalika.pdf

317

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

७८।७९

सूचना तथा समाचार

Image icon karmachari.jpg

318

वैठकमा उपस्थित हुने बारे ।

७८।७९

सूचना तथा समाचार

Image icon suchana11.jpg

319

जानकारी सम्बन्धमा ।

७७/७८

सूचना तथा समाचार

Image icon jankari.jpg

320

जानकारी सम्बन्धमा ।

७७/७८

सूचना तथा समाचार

PDF icon suchana1.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//