FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

61

सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF06162025.jpg

62

श्री आधारभूत विद्यालय नाखमा तोकिएको समयमा उपस्थित हुने सम्बन्धी सूचना ।

८१/८२

सूचना तथा समाचार

Image icon letter.jpg

63

उपस्थित हुने सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF06122025.jpg

64

उपस्थित हुने सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF06122025_0001.jpg

65

श्री आधारभूत विद्यालय नाखाको, तोकिएको समयमा उपस्थित हुने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon IMG-20250610-WA0002.jpg

66

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरीएको सम्बन्धमा

८१/८२

सूचना तथा समाचार

Image icon CCF06102025_0003.jpg, Image icon CCF06102025_0002.jpg

67

लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सञ्चालन हुने सम्बन्धी सूचना!!!

८१/८२

सूचना तथा समाचार

Image icon 208226.jpg

68

लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सञ्चालन हुने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF06092025_0006.jpg

69

लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सञ्चालन हुने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF06092025_0005.jpg

70

प्रथम चरणको परीक्षाको नतिजा एवम् विषयगत परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF06092025_0004.jpg

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//