FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

51

इलेक्ट्रिकल टेक्निसियन पद सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

२०८२।०८३

सूचना तथा समाचार

PDF icon suchana.pdf

52

गाउँ प्रहरी सेवा करारबाट पदपूर्ती गर्ने सम्बन्धी सूचना !!!

२०८२।०८३

सूचना तथा समाचार

PDF icon CCI08182025.pdf

53

मौजुता सूची दर्ता गर्ने सम्बन्धी सूचना !!!

२०८२।०८३

सूचना तथा समाचार

PDF icon CCF07222025_0002.pdf

54

आर्थिक वर्ष २०८१।०८२ को खर्च विवरण सार्वजनिक गरिएको सम्बन्धी सूचना

८१/८२

सूचना तथा समाचार

Image icon CCF07092025.jpg

55

कालो सूचीमा राख्नुअघि कारण व्याख्या गर्न माग गरिएको सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF07072025.jpg

56

सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई कार्यक्रम हुनेबारे सूचना !!

८१/८२

सूचना तथा समाचार

Image icon CCI07022025_0001.jpg

57

सूचना

८१/८२

सूचना तथा समाचार

Image icon CCF06302025.jpg

58

तहवृद्धिको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

PDF icon CCF06272025.pdf

59

गाउँ प्रहरी भर्ना सम्बन्धी सूचना !!

८१/८२

सूचना तथा समाचार

Image icon IMG-20250621-WA0000.jpg, Image icon IMG-20250621-WA0001.jpg

60

उत्तरगङ्गा नदि र सानोभेरी नदिमा राखिएको ह्युम पाइप निकालिने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF06172025_0001.jpg

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//